काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।
उक्त हकप्रद शेयरमा लगानीकर्ताहरूले आज बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया