काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले रास्वपा छाडेकी हुन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन्,‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मैले पार्टी छाँडे ।’



About Us
प्रतिक्रिया