काठमाडौं – काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा ६ जनाको शव भेटिएको छ । जेनजी प्रर्दशनका क्रममा आगजनी भएकाे स्टोरमा पूर्ण रूपमा जेलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको प्रहरीले जनाएको हो।
शवहरूलाई पोस्टमार्टमको लागि त्रिवि अस्पताल पठाइएको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



About Us
प्रतिक्रिया