काठमाडौं – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा तीन सदस्य मन्त्रीमण्डल बन्ने भएको छ। शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै कार्कीको नेतृत्वमा तीन सदस्य मन्त्रिमण्डल बन्ने भएको हो।
जेनजीको प्रदर्शनपछि पूर्व निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकार प्रमुख हुने भएकी हुन् ।



About Us
प्रतिक्रिया