त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द


काठमाडौं –   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चित कालका लागि बन्द गरिएको छ । हिजोको विषम परिस्थितिका कारण विमानस्थल अनिश्चित कालका लागि बन्द गरिएको हाे । 

मंगलबारबाट बन्द भएको विमानस्थल खुल्ने निश्चित छैन । यसअघि आज १२ बजे खुल्ने गरी विमानस्थल बन्द गरिएको थियो ।