सर्वोच्च अदालतमा तोडफोड र आगजनी



काठमाडौं – आक्रोशित जेनजीहरुले आज राजधानीको सर्वोच्च अदालत परिसरमा आगो लगाएका छन्। रामशाहपथमा रहेको अदालतभित्र प्रदर्शनकारी छिरेका छन्। प्रदर्शनकारीले अदालत परिसरमा रहेका मोटरसाइल तथा अन्य संरचनामा पनि तोडफोड गरेका छन्।