काठमाडौं – तीनकुनेस्थित प्रहरीको वृत्तमा जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेर हतियार समेत लुटेका हुन् ।

प्रतिक्रिया