काठमाडौं – जेनजी प्रदर्शनकारीहरू सिंहदरबार भित्रै प्रवेश गरेका छन् । हिजोबाट भएको जेनजीको आन्दोलनका प्रदर्शकारीहरुले आज केही बरेअघि मात्रै सिंहदरबार छिरेका हुन् । उनीहरुले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन् ।

प्रतिक्रिया