काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान धुवाँका कारण प्रभावित बनेको छ । जेनजी प्रदर्शनकारीहरुले गरेको आन्दोलनमा हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थलका उडान पनि धुवाँका कारण प्रभावित बनेको हो ।
साथै, विमानस्थलको प्रवेश गेटमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।



About Us
प्रतिक्रिया