प्रधानमन्त्री ओली निवास बालकोटमा आगजनी


काठमाडौं – जेनजी प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनकारीहरूले नेताहरूको घरमा आगो लगाउने क्रममा ओलीकाे निवासमा समेत आगजनी गरेका हुन् ।