काठमाडौं – काठमाडौंको बानेश्वरमा आज पनि गोली चलेको छ । प्रहरीले जेनजी प्रदर्शनकारी माथि गोली चलाएको हो । हिजो मात्र १९ जनाले ज्यान गुमाएका थिए ।
त्यही घटनामा ज्यान गुमाउनेका साथीहरू र आफन्तले आज पनि बानेश्वरमा आन्दोलन गरेका हुन् । साथै, सो क्रममा त्यहाँ एउटा गाडी समेत प्रदर्शनकारीले जलाएका छन् ।



About Us
प्रतिक्रिया