काठमाडौं – आन्दोलनरत जेनजी पुस्ताले परराष्ट्रमन्त्री आरजु राणा देउवाको लगानी रहेको युलेन्स स्कुलमा आगो लगाइदिएका छन् । उनीहरुले ललितपुरस्थित युलेन्स स्कुलमा आगो लगाईदिएका हुन् ।
उता धनगढी स्थित आर्जु राणा देउवाको घरमा पनि जेन्जीले आगो लगाइदिएका छन्।

प्रतिक्रिया