काठमाडौं – काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयहरू भदौ २४ गते भोलि मंगलबार बन्द रहने भएका छन्।
प्याब्सन र एनप्याब्सले आज भएको दुःखद घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसैगरी काठमाडौं महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया