ट्रमा सेन्टरमा मृत्यु भएको चार शवको पहिचान


काठमाडौं – ट्रमा सेन्टरमा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ । ट्रमा सेन्टरमा उपचाररत आठजनाको निधन भएकोमा चार शवको पहिचान भएको हो । जेनजीको आन्दोलनमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ।