काठमाडौं – सन् १९१० देखि विश्वव्यापीरुपमा मनाउन सुरु गरिएको नारी दिवस नेपालमा समेत मनाइँदै आइएको छ । अमेरिकामा महिलाहरुलाई मताधिकार सुनिश्चित गर्ने लक्ष्यसहित नारी दिवस मनाउन सुरु गरिएको थियो । त्यसयता नेपालमा समेत विभिन्न कार्यक्रम गरेर यो दिवसलाई मनाइने गरेको छ । यसरी विश्वव्यापीरुपमा नारी दिवस मनाउन थालेको शताब्दीभन्दा बढी भइसकेको छ । यो नारी…