काठमाडौं – बैंकका कर्मचारीहरू वित्तीय अनुशासन कायम गर्न फिल्डमा निस्कँदा कति सुरक्षित छन् ? यो प्रश्न फेरि एक पटक मंसिर २४ गते सप्तरीमा भएको घटनाले गम्भीर रूपमा उठाइदिएको छ। ज्योति विकास बैंकका कर्मचारीमाथि ऋण असुलीको क्रममा भएको दुर्व्यवहार र आक्रमणले कुनै एक संस्थाका कर्मचारीलाई मात्र होइन, समग्र वित्तीय क्षेत्रलाई झस्काएको छ। मंसिर २४ गते ज्योति…