काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले यही साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँको ३९ लाख ५० हजार साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित…