काठमाडाैं – माच्छापुच्छ्रे बैंकका डेपुटी जेनरल म्यानेजर सुभाष जमरकट्टेलले नेपालले नियो र ओपन बैंकिङ्गका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाे बताएका हुन्।
तेस्रो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियमाकीय अवधारणा’ मा बाेल्दै उनले नियाे र ओपन बैंकिङ्गका क्षेत्रमा धेरै नीतिगत काम गर्न बाँकी रहेकाे बताएका हुन्।





About Us
प्रतिक्रिया