काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य मनोज पौडेलले साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारमा आधुनिक तरिकाहरू अपनाउन आवश्यक रहेको बताएका छन्।
तेस्रो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा बोल्दै कर्जा विस्तारमा नयाँ सोच र प्रविधिको आवश्यकता रहेको बताएका हुन् ।






About Us
प्रतिक्रिया