काठमाडाैं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंकिङ्ग क्षेत्रप्रतिको निजी क्षेत्रको विश्वास नघटेकाे बताएका छन्।
तेस्रो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ सत्रलाई सम्बोधन गर्दै उनले अहिलेसम्म बैंकिङ्ग क्षेत्रले निजी क्षेत्रकाे विश्वास नगुमाएकाे बताएका हुन् ।
साथै, उनले माैद्रिक नीतिले नीजि क्षेत्रका मागहरुलाई विशेष प्राथमिकतामा राख्ने बताए ।





About Us
प्रतिक्रिया