काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले बैङ्कहरूले दिएको कर्जाले जिडिपीमा सहयोग नगरेको बताएका छन्।
उनले बैंकिङ्ग समाचारको आयोजनामा भएको तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले यसमा बैंकहरूको मात्रै गल्ती नभएको समेत उल्लेख गरे।



About Us
प्रतिक्रिया