काठमाडाैं – फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले नेपालमा उद्योग व्यवसाय सञ्चालनमा नीतिगत पक्षभन्दा कार्यान्वयनका पक्षमा चुनौती देखिएको बताएका छन्।
तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्र साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले भने कतिपय कुराहरूमा तत्काल कार्यान्वयन गर्नुपर्ने विषयहरूमा नीतिगत पक्षले चुनौती खडा गर्छ। साथै, अधिकारीले सरकारी निकायहरूसँगकाे समन्वयनको अभावमा पनि कार्यान्वयन पक्ष फितलो भएको बताए।





About Us
प्रतिक्रिया