काठमाडौं – नेपाल लगानी बोर्डका पूर्व सीईओ तथा भीरक एन्ड कम्पनीका अध्यक्ष राधेश पन्तले नेपालमा घर जग्गा धितो बाहेक कर्जा दिने प्रवृत्ति नरहेको बताएका छन् ।
पन्तले तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकहरूमा छलफल गर्दै सो बताएका हुन् ।
यो सत्रको सहजकर्ताको भूमिकामा सञ्चारकर्मी टिकाराम यात्री रहेका छन् ।



About Us
प्रतिक्रिया