मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दनुवारको कार्यकाल समाप्त 


काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक दुर्गा प्रसाद दनुवारको कार्यकाल सकिएको छ।
उक्त पदबाट दनुवारको कार्यकाल जेठ १३ गतेदेखि लागू हुने गरी सकिएको हो।