गुणस्तर मापनको प्रयोगशाला निर्माण गरि निर्यात प्रवर्धन गरिने


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अलैची चिया, कफी, अदुवा, बेसार, सुतला, अकबरे, खुर्सानी, छुर्पी र दुद्य प्रदार्थको गुणस्तर मापनको प्रयोगशाला निर्माण गरि निर्यात प्रवर्धन गरिने बताएका छन्।

उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।