काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब बजेट विनियोजन गरेको छ। बताएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
पौडेलले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको बताए ।



About Us
प्रतिक्रिया