काठमाडौं – औधोगिक उत्पादन तथा उत्पादक्त्व वृद्धि गरि राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाइने भएको छ । नितिगत स्थायित्व, लगानकिो सुरक्षा,र असल औधोगिक सम्वन्ध कायम गरि औधोगिकिरणलाइृ तिर्वता दिइने छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।



About Us
प्रतिक्रिया