काठमाडौं – कृषि तथा पशपन्छी बीमामा साना तथा मझौला किसानलाई उद्धार गरिने छ । बाली तथा पशुन्पन्छी बीमाको लागि दिने अनुदान २ अर्व ३ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।



About Us
प्रतिक्रिया