काठमाडौं – नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णयबाट सञ्चालकमा नियुक्त भएका गौतमले शपथ ग्रहण गरेका हुन्।

प्रतिक्रिया