काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार तीन कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। गभर्नर विश्व पौडेलको निर्णय अनुसार ३ जना कार्यकारी निर्देशहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
योसँगै गुणाकर भट्टलाई गभर्नर कार्यालय, डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख र विश्रुत थापालाई व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।



About Us
प्रतिक्रिया