काठमाडौं – गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखा परीक्षक नियुक्त गरेको छ ।
कम्पनीले जेठ ९ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट उक्त पदमा एन.बि.एस.एम एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेन्टलाई नियुक्त गरेको हाे ।

प्रतिक्रिया