डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालक दाहालको कार्यकाल समाप्त 


काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक श्यामकृष्ण दाहालको कार्यकाल सकिएको छ ।  दाहालको कार्यकाल जेठ १० गतेदेखि सकिएको हो । 

 संस्थाको उक्त पदमा दाहाल २०७८ जेठ ११ गतेदेखि ४ वर्षका लागि नियुक्त भएका थिए ।