काठमाडौं – लुम्बिनी विकास बैंककाे सञ्चालकमा प्रविण कुमार श्रेष्ठको सट्टामा प्रजन प्रधान नियुक्त भएका छन् । बैंकको जेठ ८ गते (हिजो) बसेको सञ्चालक समितिको ४ सय ९९ औँ बैठकले प्रधानलाई नियुक्त गर्नै निर्णय गरेको हो ।
बैठकले स्याकार कम्पनी प्रालिको अनुरोधमा कम्पनीको तर्फबाट साविकमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका श्रेष्ठको स्थानमा प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया