काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक जगतराम सूकमनीले राजीनामा दिएका छन् । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैंठकले सूकमनीको राजीनामा स्वीकृत गरेको हो ।
सूकमनीले उक्त पदबाट राजीनामा भने जेठ २४ गते दिएका थिए ।

प्रतिक्रिया