काठमाडौं – सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो ।
कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको ४३ औं बैंठकको निर्णयअनुसार सैंजुलाई उक्त पदमा नियुक्त गरेको हो । सैंजुको कार्यकाल वैशाख २६ गतेदेखि सुरु हुनेछ ।





About Us
प्रतिक्रिया