नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको ३६६ औं बैठकबाट उक्त पदमा अर्ज्याल सर्वसम्मत चयन भएका हुन् ।