नेरुडे मिर्मिरे लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।

संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको १८ औं बैंठकबाट उक्त पदमा बि.आर.एस न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बालुवाटारका एफ सिए अनुप कुमार श्रेष्ठलाई नियुक्त गरेको हो ।