काठमाडौं – सर्वोच्च अदालतको इजलासबाट विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने निर्णय भएको छ । यो सँगै पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला भएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेशलाई सदर गरिदिएको हो।
अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया