काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ । कम्पनीको सो सभा आम्रपाली व्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्ने भएको हो ।
कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको २४ औं बैठकले उक्त निर्णय गरेको हो । साथै, आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट हाल चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।





About Us
प्रतिक्रिया