संसद्‍मा प्रधानमन्त्री ओलीको जवाफ: यी हुन् नीति तथा कार्यक्रमका नयाँ नीति


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले नयाँ कार्यक्रमका केही सूची समेत पेस गरे । उनका अनुसार यी हुन् नयाँ नीति तथा कार्यक्रमः (पूर्णपाठ)