काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेड कम्पनीले पुनः ३० औं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीले गत पुष २९ गते स्थगित भएको साधारण सभा यही जेठ ९ गते बोलाएको हो ।
यस अघि गत पुषमा बोलाइएको साधारण सभा गणपूरक संख्या नपुेकाले रोकिएको थियो । कम्पनीको वैशाख २४ गते बसेको ५१९ औं बैठक अनुसार उक्त सभा जेठ ९ गते अनुपम फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा बस्ने भएको छ ।
प्रतिक्रिया