काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई दोस्रो साधारण सभामा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले उक्त सभा जेठ १६ गते भरतपुर गार्डेन रिसोर्ट चितवनमा बस्ने निर्णय गरेकाे हाे ।
उक्त सभा प्रयोजनका लागि संस्थाको शेयर धनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) जेठ ८ गते हुने भएको छ ।






About Us
प्रतिक्रिया