स्वावलम्बन लघुवित्तका स्वतन्त्र सञ्चालक बोहराको कार्यकाल समाप्त


 काठमाडौं–  लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक उमा जोशी बोहराको कार्यकाल सकिएको छ । संस्थाको वैशाख २० गते बसेको सञ्चालक समितिको ३५८ औं बैठकले बोहराका कार्यकाल वैशाख २१ गतेदेखि सकिएको जानकारी दिएकाे छ ।

 बोहराको ४ वर्षे कार्यकाल वैशाख २१ गतेदेखि लागू हुने गरि सकिएको हाे ।