काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखा परीक्षक नियुक्त गरेको छ । संस्थाको वैशाख १९ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाले आवको लागि उक्त पदमा प्रमोद पन्थी एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टस, बुटवल रुपन्देहीलाई नियुक्त गरेको हो ।
संस्थाले वैधानिक, लेखा परीक्षण, कर लेखापरीक्षण, लङ्गफर्म अडिट दफा ७८ प्रमाणित तथा बीमा लगायत आवश्यक कारोबारसँग सम्बन्धित कागज पत्र प्रमाणित गर्न लेखापरीक्षक नियुक्त गरेको छ ।
प्रतिक्रिया