काठमाडौं – बैंकिङ्ग विज्ञ पर्शुराम कुँवरले बैंकमा लगानी गरेकाहरूलाई ऋण नदिने भन्नेबारे वृहत् छलफल आवश्यक रहेकाे बताएका छन् ।
आइतबार बसेको अर्थ समितिको बैठकमा विज्ञ कुँवरले बैंकमा लगानी गरेकै कारण उसलाई ऋण नदिने भन्ने नीति ल्याउँदा त्यसको असरका पक्षहरूमा पनि ध्यान दिनुपर्ने बताए ।
‘बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने वित्तिकै त्यो मान्छेलाई बैंकिङ्ग क्षेत्रले लोन नै नदिने भन्ने पनि हुन्छ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया