काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ तोकेको छ ।
शुक्रबार प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेपनि चाँदी घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९३० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज प्रतितोला १ हजार ९१० रुपैयाँमा झरेको छ ।






About Us
प्रतिक्रिया