काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो।
हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज प्रतिताेला चाँदी १ हजार ९३० रुपैयाँ कायम भएको छ।





About Us
प्रतिक्रिया