काठमाडौं – आजदेखि (बुधबार) बन्द भएको शेयर बजार अर्को साताको आइतबार मात्र खुल्ने भएको छ । भोलि अर्थात् बिहीबार मजदुर दिवस परेकाले सार्वजनिक बिदाका कारणले नेप्से बन्द हुने भएको हाे ।
बाँकी २ दिन शुक्रबार र शनिबार नियमित बिदाअन्तर्गत शेयर बजार बन्द हुने भएको हो ।





About Us
प्रतिक्रिया