सानिमा लाइफले शेयरधनीलाई लाभांश वितरण नगर्ने

सानिमा लाइफले शेयरधनीलाई लाभांश वितरण नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेडले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने नेप्सेमार्फत जानकारी गराएको हो । आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कम्पनीले ४ दशमलव २ प्रतिशत बोनस शेयर र शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।