मोरङ – मोरङको विराटनगरतर्फ आउँदै गरेको गुडिरहेको टिपरमा आगो लागेको छ । केहीबेर अघि प्र १– ०२–००१ ख ८५३१ नम्बरको टिपरको तार सर्ट भई आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले भने आगलागीको कारण थाहा नभएको जनाएको छ। आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ।





About Us
प्रतिक्रिया